२०८३ वैशाख १४ सोमवार , ०४:१७:४७ बजे

Sajhamanch

समाज

काठमाडौं । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ । भारतभित्र विपक्षी दलहरूले […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ । रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिने क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्। हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५, बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो । गत शुक्रबार घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेकी […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी।टी। रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ । आज बिहानैदेखि तराईमधेशका जिल्लामा वाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का […]

सोमवार, माघ ८, २०८०

काठमाण्डौ ।आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ुडीु मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको ३ सय ३ […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कक्षा ११ र […]

सोमवार, माघ ८, २०८०

अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको […]

सोमवार, माघ ८, २०८०