२०८३ वैशाख १५ मङ्गलवार , ११:१९:२१ बजे

Sajhamanch

समाज

चितवन । चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ । सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा […]

शनिवार, फागुन ५, २०८०

काठमाडौं । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल यतिबेला नेपाली राजधानीमा छिन् । गतसाता काठमाडौं आइपुगेकी उनले अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् । उनले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको […]

शनिवार, फागुन ५, २०८०

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत २४ […]

शनिवार, फागुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो […]

शनिवार, फागुन ५, २०८०

काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई […]

शनिवार, फागुन ५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ इ–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । इ–हाजिरीको शिवसताक्षी […]

शुक्रवार, फागुन ४, २०८०

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलबीच नेतृत्व चयनका लागि फागुन १४ गते प्रतिस्पर्धा हुँदैछ । स्वतन्त्र प्यानलको तर्फबाट हालका […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज शुक्रबार प्रतिवेदन पेस गरेको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्य तथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकमको मातृसंस्था साझा मञ्च मिडिया प्रालिको आयोजनामा आज बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ। प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा बिर्तामोडमा उक्त तालिम सञ्चालन […]

शुक्रवार, फागुन ४, २०८०