२०८१ साउन ११, शुक्रवार , ०५:०७:३२ बजे

Sajhamanch
'

विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाबमा नेपाल

शनिवार, फागुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।