२०८० फागुन ६ गते ्आइतवार १८ फेब्रुअरी २०२४. माघ शुक्लपक्ष नवमी तिथि, १२ः२२ बजेपछि दशमी. रोहिणी नक्षत्र, १३ः२४ बजेपछि मेष विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। […]
बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग […]
भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]
कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म […]
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरप्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए […]
झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]
जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं। २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको […]
काठमाडौ । त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ। यसअघि बिहीबार नामिबियासँग ४ विकेटले नमिठो हार बेहोरेको नेपाली टोलीले आजको खेलमा […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो । चार वटा दमकल […]