२०८३ वैशाख १५ मङ्गलवार , ०२:५३:३२ बजे

Sajhamanch

समाज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६, छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९, गजौडेका १७ वर्षीया तुलसी […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि […]

सोमवार, फागुन ७, २०८०

विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका– ६ की सुखियादेवी सहनीलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । उनका श्रीमान बिकु सहनीले वृद्धभत्ता पाउन थालेको दुई वर्ष भयो । सुखियादेवीलाई आफू ७० वर्ष पुगेँ कि भन्ने लाग्छ । […]

सोमवार, फागुन ७, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना […]

सोमवार, फागुन ७, २०८०

बिर्तामोड । न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरिएको छ । बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई दीक्षित गरेको हो । गत बर्ष बाट […]

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट […]

सोमवार, फागुन ७, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलबाट पूरै सेट १९–१९ जना र एकजना स्वतन्त्र उम्मेदवार गरी ३९ जनाले मनोनयन दर्ता गरेका छन् । आज भएको मनोनयन दर्ताको समयमा […]

आइतवार, फागुन ६, २०८०