२०८३ वैशाख १५ मङ्गलवार , ०३:०२:२२ बजे

Sajhamanch

समाज

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ । सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित कालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो […]

मङ्गलवार, फागुन ८, २०८०

युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ ।ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो। यसअघि […]

मङ्गलवार, फागुन ८, २०८०

वीरगंज । वीरगंजमा कर्फ्युकाबीच झडप भएको छ। झडपमा ११ जना प्रहरी घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबिच विवाद साम्य पार्न पुगेको प्रहरीलाई ताकेर ढुङ्गा मुढा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु […]

सोमवार, फागुन ७, २०८०

मोरङ । ७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्‍याएका स्वास्थ्य स्वयंसेविकालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार […]

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिएको थियो […]

सोमवार, फागुन ७, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको पुष्पवृष्टि ।

सोमवार, फागुन ७, २०८०