शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्व तयारी सुरु गरेको छ । आज शिवसताक्षी नगरपालिका स्वास्थ शाखा आयोजनमा खोप सम्बन्धी जनप्रतिनिधि र महिला स्वास्थ्य सेविकाहरुलाई अभिमूखीकरण गराएको छ । अभिमूखीकरणमा […]
चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ परेका छन् । नेकपा (माओवादी केन्द्र) धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट डोजर लगाएर भत्काइएको थियो । घटनामा संलग्न […]
रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. […]
काठमाडौ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत […]
रौतहट । रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबिच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रहरीको २४ घण्टा बढीको प्रयास असफल हुँदा शनिबार दुई समुदायबिच पुनः झडप […]
काठमाडौं । दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडा बस्ने ३२ वर्षीय जगतसिंह धामी छन् । सोही ठाउँ स्थित रिठाइनीको भीरबाट शनिबार दिउँसो अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले […]
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो […]
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले […]
काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ । कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार […]