२०८३ वैशाख १५ मङ्गलवार , ०९:३८:२६ बजे

Sajhamanch

समाज

काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरू हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ। सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौँ । सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ बलात्कार भएको घटना उजागर भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो । ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गएराति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेपालमा सबैभन्दा बढी गरिबी मधेस प्रदेशमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/०८० ले यस्तो देखाएको हो । सर्वेक्षणको तथ्यांकअनुसार नेपालको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको […]

बिहिवार, फागुन ३, २०८०

इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको […]

बिहिवार, फागुन ३, २०८०

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । “मंगलबार बेलुका महिलाको शव […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज गरिने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । […]

बिहिवार, फागुन ३, २०८०

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर […]

बिहिवार, फागुन ३, २०८०

कपिलबस्तु । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गएको मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार […]

बिहिवार, फागुन ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]

बिहिवार, फागुन ३, २०८०