२०८३ वैशाख १५ मङ्गलवार , ०९:३७:१४ बजे

Sajhamanch

समाज

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको देवभूमि अंग्रेजी विद्यापिठ विद्यालय, आफ्ना विद्यार्थीको पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल मानिन्छ । विद्यार्थीको रुची, क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै विगत धेरैवर्ष अगाडिदेखि विद्यालयले […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । एक महिना लामो बहस सकिएसँगै आज फैसला […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व विदा परेको छ । ६ वटा […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ । भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय […]

बुधवार, फागुन २, २०८०

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा दुई जनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो। स्थानीय ६५ वर्षका यक्षलाल चमार र उनका नाती ११ […]

बुधवार, फागुन २, २०८०

काठमाडौ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा […]

बुधवार, फागुन २, २०८०

पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो […]

बुधवार, फागुन २, २०८०

मेचीनगर । झापाको मेचीनगर वडा नं. १३ मा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको विकास गरेको छ । प्राकृतिक सम्पदाको मनोरम स्थलसँगै जरुवा पानीको भेललाई ब्यवस्थापनसहित संरचना विकास […]

बुधवार, फागुन २, २०८०