बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र व्यवसायिक प्यानलले आफ्नो निर्वाचन कार्यालय शुभारम्भ गरेको छ । विभिन्न पाँचवटा राजनीतिक दलसँग आस्था राख्ने उद्योगी व्यवसायीहरुले बनाएको स्वतन्त्र […]
बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् । स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रङ्गशालाको पुनः निर्माणदेखि नयाँ रङ्गशाला निर्माणमा धेरै काम गरेको बताएका छन्। सोमबार ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका […]
काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो […]
बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार बिर्तामोडमा राजु घलेको सहजीकरणमा एक दिवसीय उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजना एवम् […]
काठमाडौँ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन्। काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । उत्तर […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहसँग जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले पत्र पठाउँदै पालिकाहरुलाई ७ दिनभित्र सार्वजनिक, सरकारी (ऐलानी, पर्ती, श्रेस्ता कायम भएकारनभएका तथा अन्य) सबै जग्गाको विवरण […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् । निमित्त उपकुलपति प्रा. […]
काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । […]