काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । […]
जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले […]
रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन […]
पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।तेल मन्त्रालय र इरानी व्यवसायीहरूले आइतबार छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउन १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका हुन्। […]
काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाखजना रहेको देखिएको छ । जसमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति […]
जनकपुर । आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो। धनुषा प्रहरीका डिएसपी एवं प्रवक्ता रंजन अवालेले रेणुलाई विशेष सूचनाको आधारमा जनकपुरधामको […]
टक्सार । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक करोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयका सात घर र १० गोठ जलेर पूर्णरूपमा नष्ट भएका छन् । […]
काठमाडौँ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका […]
काठमाडौं । कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको […]
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा १८ वर्षीया सुष्मा लामाको शव फेला पर्यो। शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। […]