२०८३ वैशाख २० आइतवार , ०९:१०:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् । उनीहरूले २०८० चैत […]

शुक्रवार, वैशाख १४, २०८१

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि वैशाख १५ गते (शनिबार) इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्लाभरि नै साँझसम्म यातायात बन्द गर्ने […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । शुक्रबारबाट (आज) सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ । नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका […]

शुक्रवार, वैशाख १४, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिका–८ पिपल चोकस्थित मजनुर महमदको घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ । बिहीबार बेलुका ४ बजे उनको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको […]

शुक्रवार, वैशाख १४, २०८१

झापा । गएराति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की […]

शुक्रवार, वैशाख १४, २०८१

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् । मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । गुणस्तरहीन चाउचाउ भेटिएपछि काठमाण्डौ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो । गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड […]

शुक्रवार, वैशाख १४, २०८१