बुटवल । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् । वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ […]
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले भौतिक पूर्वाधार मन्त्रालयलाई […]
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८।५ ओभरमै १३४ रन […]
हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्।नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर […]
काठमाडौं। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी, गण्डकी, कर्णाली र […]
बुुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईँले ह्याट्रिक गरे […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गत चैत १५ गतेदेखि सुरु गरेको सदस्य विस्तारित भेलाको ११औं कार्यक्रम आइतबार ३ वटा सेवा केन्द्रका शेयर सदस्यमाझ बुधबारेमा […]
दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश […]
झापा। झापाको झापा गाउँपालिका–५ बाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेक जाँचको क्रममा मे १० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट […]