२०८३ वैशाख २१ सोमवार , ०६:३६:४८ बजे

Sajhamanch

समाज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो । प्रदेश निर्माण […]

बिहिवार, वैशाख २०, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए । बजेट नहुँदा संस्कृतितर्फको कुनै काम […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर […]

बिहिवार, वैशाख २०, २०८१

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी-६ रुपचनबारी स्थितमा प्र. १-०१-०१३ […]

बिहिवार, वैशाख २०, २०८१

कास्की । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । चार दिनदेखि रोकिएको उडान आज बिहानदेखि नियमित भएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । चार दिनमा दुई […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । नेपालले चौथो टी-२० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको प्लेइङ ११ कुशल […]

बिहिवार, वैशाख २०, २०८१

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौँ । अघिल्लो दिन बुधबार तोलमा २७०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

बिहिवार, वैशाख २०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिर्तामोड नगरपालिका–३ पञ्चकन्याटोल स्थित गणेश ढुङ्गानाको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी […]

बिहिवार, वैशाख २०, २०८१