झापा । झापामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मेचीनगर-१५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडकमा शनिबार साँझ साढे ७ बजेको समयमा गाहिनावारी सडक खण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नम्बरको […]
काठमाडौँ । अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको […]
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय […]
काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता […]
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, आयोगले प्रभावितको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरूको जीवन रक्षा गर्न पनि सरकारलाई आग्रह […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय ७४ दशमलव ३७ विन्दुमा झरेको छ । […]
काठमाडौं । स्याङ्जामा प्रहरी कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार राति साढे १० बजे वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीस्थित झोलुंगे बजारमा झडप भएको थियो। मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप […]
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो । जनसख्या साक्षरता […]
काठमाडौं । भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई सनिवार दिउँसो पक्राउ गरेको हो। ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही […]
काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर […]