२०८३ वैशाख २३ बुधवार , ०८:२४:२३ बजे

Sajhamanch

समाज

बिर्तामोड। अर्जुनधारा नगरपालिका –८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याडडाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं। आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी […]

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समितिका सदस्य तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्वन्धी तालिम दिइएको छ । बिर्तामोडमा सम्पन्न तालिममा कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका सहकारी रजिष्टार […]

आइतवार, जेठ २०, २०८१

इलाम । इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ । इलाम नगरपालिका-२, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी […]

आइतवार, जेठ २०, २०८१

काठमाडौंं । उदयपुरको बेलका नगरपालिका ८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले २८० किलो गाँजा बरामद गरेको छ। बिहान ६ः५५ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । टी–२० विश्वकपको उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । क्यानडाले घरेलु टोली अमेरिकालाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर सार्वजनिक यातायातलाई अपाङ्गता तथा अशक्तमैत्री बनाउन सिँढी राख्न सम्बन्ध निकायलाई निर्देशन […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम […]

आइतवार, जेठ २०, २०८१