२०८३ वैशाख २३ बुधवार , ०९:१९:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव […]

सोमवार, जेठ २१, २०८१

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो । खेलको पहिलो र […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान […]

सोमवार, जेठ २१, २०८१

दमक । लायन्स क्लब अफ दमकले विश्व वातावरण दिवशको अवसरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा वृक्षारोपण गरेको छ । क्लबका संस्थापक अध्यक्ष अशोक चौधरीको सहयोगमा कमल गाउँपालिकाको लखनपुरस्थित उक्त शिक्षालयमा गमलामा […]

आइतवार, जेठ २०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीका वडा सचिव भट्टराई माथि कुटपिट प्रकरणमा झापा जिल्ला वडा सचिव हक हित मञ्चले दोषिलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।  आज झापा जिल्लाका सचिवहरुको संगठन वडा सचिव हक हित […]

आइतवार, जेठ २०, २०८१

दाङ । दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली […]

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम शुरु गरेको छ । हस्पिटलले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आजैबाट शुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी गराइएको हो । अस्पतालका सूचना […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन […]

आइतवार, जेठ २०, २०८१