चारपाने । अर्जुनधारा–५ स्थित फुलबारीका समाजसेवी राजु गिरी र मिनादेवी गिरीले आफ्नो वैवाहिक वर्षगाँठ सामाजिक कार्य गरेर मनाएका छन् । दुर्घटनामा परेर अपाङ्ग बन्न पुगेका असहायलाई सहयोग गरेर उनीहरुले आफ्नो विवाहउत्सव मनाएका हुन् । गिरी […]
चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका-१२ दराई ताल नजिक दुर्घटना […]
काठमाडौं । अस्ति (शुक्रवार) सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । यो […]
काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो पछिल्लो ‘विवादित’ गीत ‘करिम’लाई युट्युवबाट हटाएका छन् । शान्तिश्री परियारसँगको सहकार्यमा बनेको उक्त गीतलाई उनले शुक्रबार प्लाटफर्मबाट हटाएका हुन् । यो गीतलाई हटाउन भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको […]
काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज […]
काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन […]
दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको […]
मेचीनगर । झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको […]
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट […]