२०८३ वैशाख २३ बुधवार , ०८:२४:३२ बजे

Sajhamanch

समाज

मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र […]

शनिवार, जेठ १९, २०८१

झापा । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । रुकुमपश्चिममा निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ।सानीभेरी गाउँपालिका १० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार साँझ चौरजहारी नगरपालिका १३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका […]

शनिवार, जेठ १९, २०८१

काठमाडौँ । प्रहरीले ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ । शुक्रवार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा […]

शनिवार, जेठ १९, २०८१

झापा । सङ्खुवासभाको अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका-९ का सुरेन कुमार राईको १३ वर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार घर छेउमा रहेको […]

शनिवार, जेठ १९, २०८१

झापा। प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस […]

शनिवार, जेठ १९, २०८१

झापा । स्वास्थ्य बीमा बोर्डले झापाको बिएण्डसी सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान […]

शनिवार, जेठ १९, २०८१

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्।ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन […]

शनिवार, जेठ १९, २०८१

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल सङ्घकाअनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । आज पुरुषतर्फ हेल्प नेपाल […]

शनिवार, जेठ १९, २०८१