२०८३ वैशाख २४ बिहिवार , ०६:४३:५७ बजे

Sajhamanch

समाज

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई थुनामा पठाउने र एकजनालाई तीन […]

बिहिवार, असार ६, २०८१

मेष व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही […]

बिहिवार, असार ६, २०८१

मेचीनगर । पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास संस्थाले पनि आत्महत्या न्यूनीकरण गर्न बुधवारबाट […]

बुधवार, असार ५, २०८१

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रम अनुसार गरिबी न्यूनीकरण […]

बुधवार, असार ५, २०८१

काठमाडौं । शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ । आज […]

बुधवार, असार ५, २०८१

दाङ । दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्। खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए। […]

बुधवार, असार ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतका अनुसार उक्त साकोसको ‘विशेष उपचार कोष’ बाट दुई जना सदस्यलाई २ […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन । दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपाली पात्रोले नेपाली रेडियोबाट प्रसारण हुने कार्यक्रम स्रोताले आफू अनुकूल समयमा सुन्न सक्ने व्यवस्था गरेको छ । यसअघि रेडियोका समाचार तथा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको बेलामा मात्र सुन्न सकिने अवस्था रहेकोमा अब प्रसारण […]

बुधवार, असार ५, २०८१