२०८३ वैशाख २४ बिहिवार , ०७:०३:३९ बजे

Sajhamanch

समाज

झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय […]

बिहिवार, असार ६, २०८१

बिर्तामोड । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको […]

बिहिवार, असार ६, २०८१

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेको पाइएको छ । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार […]

बिहिवार, असार ६, २०८१

इलाम । इलाममा खानेपानी आपूर्ति अवरुद्ध भएको छ । खानेपानीको गीताङ खोला मेनलाइन – टोड्के खण्डमा भारी वर्षाका कारण मेन पाइपमा क्षति भएका कारण खानेपानी अवरुद्ध भएको हो । खानेपानी कार्यालयले सूचना जारी गरी आज […]

बिहिवार, असार ६, २०८१

झापा । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ । वर्ण गोरो, उचाइ अन्दाजी ५ फिट ६ इन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट र भेष्ट लगाएको, अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला […]

बिहिवार, असार ६, २०८१

झापा । झापाको मेचीनगरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले ती किशोरीलाई […]

बिहिवार, असार ६, २०८१

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा […]

बिहिवार, असार ६, २०८१

सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा […]

बिहिवार, असार ६, २०८१

झापा । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा […]

बिहिवार, असार ६, २०८१

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना […]

बिहिवार, असार ६, २०८१