२०८२ पौष १२ शनिवार , ०५:३६:४३ बजे

Sajhamanch

समाज

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्।कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ। यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ। वैदिक […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत […]

सोमवार, चैत २६, २०८०

कास्की। पोखराको फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार साँझ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियार बोटिङ […]

आइतवार, चैत २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिले शिवसताक्षी ११ दुधे स्थित आदिबासी जनजाति […]

आइतवार, चैत २५, २०८०

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल गाजासँग […]

आइतवार, चैत २५, २०८०

विराटनगर । आठौँ संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।उपाधिसँगै मच्छिन्द्रले […]

आइतवार, चैत २५, २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ । ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले […]

आइतवार, चैत २५, २०८०

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै आठ हजार भक्तजनले मन्दिरको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जनाले मन्दिरको दर्शन गरेका […]

शनिवार, चैत २४, २०८०

केही दिनअघि नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । म पनि आयोजकको तर्फबाट सहभागी थिएँ । नकरात्मकताले भरिएको हाम्रो समाजलाई केही हदसम्म […]

शनिवार, चैत २४, २०८०