२०८२ पौष १२ शनिवार , ०७:३०:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि […]

मङ्गलवार, चैत २७, २०८०

भद्रपुर।भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका-५ का ३५ वर्षीय दिलीप महतलाई लागु […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु […]

मङ्गलवार, चैत २७, २०८०

झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । नेपाली सेनाले आजदेखि दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा शुरु गरेको छ । गोरखा दरबारबाट पदयात्रा शुरु भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने उद्देश्यका साथ गोरखा–जितगढी एकीकरण पदयात्रा […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा १०२ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १०२ जनाको […]

मङ्गलवार, चैत २७, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमल नगर अस्पतालमा सेवा विस्तार भएसँगै सेवाग्राहीको संख्यामा वृद्धि हुन थालेको छ । तत्कालीन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमलनगर अस्पतालबाट सेवा सञ्चालन गरिएको १३ महिना […]

मङ्गलवार, चैत २७, २०८०

पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता भएका हुन् । मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो । यूएईमै बस्दै आएका कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।टाइम्स अफ इण्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटना भएको खबर […]

मङ्गलवार, चैत २७, २०८०