२०८२ पौष १३ आइतवार , ०२:०१:४३ बजे

Sajhamanch

समाज

झापा। झापाका विभिन्न स्थानबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बुद्वशान्ति गाउँपालिका–१ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका–१० […]

शुक्रवार, वैशाख ७, २०८१

बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते भएका शितगंगा–८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको मृत्यु भएको हो । उनको चौराहा […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३८ […]

शुक्रवार, वैशाख ७, २०८१

झापा । बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकैकारण एकपछि अर्को सफलता हात […]

शुक्रवार, वैशाख ७, २०८१

बुटवल । रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी १७ वर्षीया छोरी अञ्जली जिसीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । नारायणबहादुरलाई रड प्रहार गरी […]

शुक्रवार, वैशाख ७, २०८१

जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो […]

शुक्रवार, वैशाख ७, २०८१

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार र होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरिएको पाथीभरा क्षेत्र […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने निर्देशका […]

शुक्रवार, वैशाख ७, २०८१