२०८३ वैशाख २७ आइतवार , ०५:३५:३४ बजे

Sajhamanch

समाज

काठमाडौं । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस […]

आइतवार, असार २३, २०८१

बिर्तामोड । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् । शनिबार बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी तौल […]

आइतवार, असार २३, २०८१

झापा । झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ । आइतबार बिहान ८ बजे कचनकवल गाउँपालिका ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको […]

आइतवार, असार २३, २०८१

झापा । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर छ । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत […]

आइतवार, असार २३, २०८१

बिर्तामोड। झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर बस्ने रुपेश सदा […]

आइतवार, असार २३, २०८१

विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० […]

आइतवार, असार २३, २०८१

बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले […]

आइतवार, असार २३, २०८१

झापा। पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ […]

आइतवार, असार २३, २०८१

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी […]

आइतवार, असार २३, २०८१

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर […]

आइतवार, असार २३, २०८१