२०८३ वैशाख २७ आइतवार , ०५:३२:५० बजे

Sajhamanch

समाज

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे […]

आइतवार, असार २३, २०८१

धरान । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी […]

आइतवार, असार २३, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोसी, वाग्ममती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]

आइतवार, असार २३, २०८१

झापा । नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला शाखाको दोस्रो सम्मेलन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै आज बिर्तामोडमा सम्पन्न भएको छ । दोस्रो सम्मेलनले बिर्तामोडका व्यवसायी नारायणप्रसाद चिमरियाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको […]

शनिवार, असार २२, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मेचीनगर ६ झापा आज उत्कृष्ट ब्यवसाय पुरस्कारबाट काठमाडौंमा पुरस्कृत भएको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्टिय सहकारी महासंघले एनएमसीलाई […]

शनिवार, असार २२, २०८१

बिर्तामोड । बिर्तामोडमा शनिवारबाट नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता विषयक दुई दिवशीय प्रशिक्षण शुरु भएको छ । सो प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नारी […]

शनिवार, असार २२, २०८१

बिर्तामोड । बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ । बिर्तामोड–१० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शुक्रवार दिउँसो २ः४५ बजे […]

शनिवार, असार २२, २०८१

मेचीनगर । संघीय संसदका सभामुख देवराज घिमिरेले बाहुनडाँगीमा हात्ती आएको सूचना गर्ने ‘जीपीएस एप्स’ को उद्घाटन गरेका छन् । उनले मेचीनगर–४ स्थित बाहुनडाँगीमा जडान गरिएको उक्त प्रविधिको शुक्रवार स्वीच अन गरेर उद्घाटन गरेका हुन् । […]

शनिवार, असार २२, २०८१

झापा । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाका दुईवटा विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सम्बन्धित विद्यालयहरुमा नै […]

शनिवार, असार २२, २०८१

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा ऐन अभावका कारण ओझेलमा […]

शनिवार, असार २२, २०८१