२०८२ पौष १३ आइतवार , ०४:१४:११ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको […]

आइतवार, वैशाख ९, २०८१

झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको […]

शुक्रवार, वैशाख ७, २०८१

कमल । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको कृषि विकास शाखाले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो […]

शुक्रवार, वैशाख ७, २०८१

धनगढी । कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका–२ मा सोही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन्। बिहीबार दिउँसो उनीहरूसँगै […]

शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड । पारिवारिक निजी वन संघ नेपाल झापा शाखाको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा शेरबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार झापाको बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित उक्त शाखाको अधिवेशनले तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । रूसी सेनामा गएकाहरूलाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन्। रूसी सेना आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा परिवारले अनसन सुरू […]

शुक्रवार, वैशाख ७, २०८१

झापा । झापा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। […]

शुक्रवार, वैशाख ७, २०८१