२०८२ पौष १४ सोमवार , ११:०६:५५ बजे

Sajhamanch

समाज

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले मोटरसाइकलमा आएका दुई […]

सोमवार, वैशाख २४, २०८१

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बाली विज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ […]

सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । सहारा नेपाल साकोसले नश्ल सुधारसहितको बिउ बोकाहरु निःशुल्क दिएपछि कृषकहरु उत्साह थपिएको छ । देशकै ठूलो र सफल उक्त साकोसले निःशुल्क बोका उपहार कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसवर्ष पनि अभियानका रुपमा अघि बढाएको […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो । खेल अल्डरसट टाउन एफसीको इबीबी […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरु भएको दिनको अवसरमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । गोरखापत्र आजदेखि प्रकाशनको १२४ […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् । मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । मानिसलाई आफूसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउने लय विज्ञान कार्यक्रम आइतवारदेखि शुरु भएको छ । जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु भएको ७ दिवशीय ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास […]

सोमवार, वैशाख २४, २०८१