धनुषा । जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई […]
भद्रपुर । झापा गाउँपालिकाले कक्षा ९ मा पढिरहेका ३४३ जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरेको छ । पालिका भवनमा आयोजित कार्यक्रममा उनीहरुलाई पालिकाको आ व २०८०/०८१ को शिक्षातर्फ विनियोजित बजेटबाट […]
काठमाडौँ । नेपालबाट ‘अमेरिका पठाउँछौँ’ भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोड भन्दा धेरै ठगेको आरोपमा जगत बहादुर तामाङ […]
काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको […]
मेचीनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानमध्येको एक धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविले बेलायत (युके) को क्याम्ब्रिज विश्वविद्यालयको कोर्स पढाउन थालेको छ । आइतवार आयोजित कार्यक्रममा इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन […]
बिर्तामोड । झापामा सञ्चालित हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालनमा भद्रपुर नगरपालिकामा असफल भएको छ । जिल्लामा आम औषधि सेवन गराउने पालिकाहरुमध्ये भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । बैशाख १६ गतेदेखि ३० […]
दमक । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित […]
धनगढी । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँकै तल […]
काठमाडौं । करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । विमानस्थल भन्सारबाट पास […]
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा आधुनिक नयाँ पुल बन्ने भएको छ । पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने कार्यक्रम छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट […]