२०८३ वैशाख २८ सोमवार , ०९:००:०५ बजे

Sajhamanch

समाज

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो । […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सूचना दिने युट्युब च्यानल र अनलाइन मिडियाप्रति कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार आचारसंहिताविपरीत सामग्री दिने केही अनलाइन पोर्टललाई कालोसूचीमा राख्नेदेखि थप कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा लेखी […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौँ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै […]

शुक्रवार, साउन १८, २०८१

झापा । झापामा ८२७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख […]

शुक्रवार, साउन १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै ६ वटा विपक्षी दलले शुक्रबार विरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार ९ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । […]

शुक्रवार, साउन १८, २०८१