२०८३ वैशाख २८ सोमवार , ०९:५३:१२ बजे

Sajhamanch

समाज

फुङ्लिङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन्। जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल १२३ कैदी र २२ थुनुवा गरी […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ […]

आइतवार, साउन २०, २०८१

गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।कम्पनीले नयाँ […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा […]

शनिवार, साउन १९, २०८१

बिर्तामोड । लागूऔषध बेच्ने र नेपाल ल्याउने तीनजना दमक र मेचीनगरबाट पक्राउ परेका छन् । दमक–३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरी चौकी बाघखोरले पक्राउ गरेको हो । […]

शनिवार, साउन १९, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको दूधे रंगशालामा प्यारापिट निर्माणको कार्य अन्तिम चरणमा पुर्याइएको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्यारापिट निर्माणको लागि काम सुरु गरेको हो । हालसम्म अघिल्लो आर्थिक […]

शनिवार, साउन १९, २०८१

भद्रपुर । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बासिन्दा दुई दशकयता प्रताडित भइरहेको गुनासो छ । दैनिक कार्य अन्र्तगत कैदी बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी […]

शनिवार, साउन १९, २०८१

तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद […]

शनिवार, साउन १९, २०८१

फिक्कल  । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते […]

शनिवार, साउन १९, २०८१