२०८३ वैशाख २८ सोमवार , ०९:२७:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो। भारत […]

शनिवार, साउन १९, २०८१

युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रस‌घले बताएको छ।‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट […]

शनिवार, साउन १९, २०८१

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, […]

शनिवार, साउन १९, २०८१

इलाम । जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती विस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ । लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अदालतमा गएर बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बयान फेरेको आरोपमा अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर […]

शुक्रवार, साउन १८, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजको अगुवाईमा एकजना महिलाको उद्धार गरिएको छ । बिर्तामोड-१ दुर्गा पाञ्चायन टोलमा सडकमै दिन बिताउँदै आएकी अन्दाजी ७० वर्षीया ती महिलाको आज उद्धार गरिएको जेसिजका कोषाध्यक्ष टिकाराम खतिवडाले जानकारी […]

शुक्रवार, साउन १८, २०८१

झापा। रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली […]

शुक्रवार, साउन १८, २०८१

इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतक अन्दाजी ४० वर्षका पुरुष हुन्। […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएक छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन । […]

शुक्रवार, साउन १८, २०८१