२०८३ वैशाख २८ सोमवार , ०८:०४:१६ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको क्रममा बिहीबार बिर्ताबजारमा थप बिक्रीकेन्द्र सुरु गरिएको छ । बिर्तामोड वडा नम्बर ३ बिर्ताबजारमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै अब नगर क्षेत्रमा […]

शुक्रवार, साउन १८, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी […]

शुक्रवार, साउन १८, २०८१

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदीबेनी’ आजबाट रिलिजमा आएको छ । शंकर कोइरालाको निर्देशन गरेको चलचित्र आजबाट रिलिज भएको हो । चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणि नेपाल, […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बिहीबार दिउँसो सम्म १४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ३ […]

बिहिवार, साउन १७, २०८१

मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् । गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका […]

बिहिवार, साउन १७, २०८१

झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र […]

बिहिवार, साउन १७, २०८१

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु. चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टाबाट […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा […]

बिहिवार, साउन १७, २०८१

मेचीनगर । बिर्तामोड–१० का बिशाल गुरुङ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट लागूऔषध र स्कूटरसहित बिहीबार पक्राउ परेका छन् । ३४ वर्षीय गुरुङलाई दिउँसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले […]

बिहिवार, साउन १७, २०८१