२०८३ वैशाख २८ सोमवार , ०४:०५:४१ बजे

Sajhamanch

समाज

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १७० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, […]

शुक्रवार, साउन २५, २०८१

भद्रपुर । झापाको भद्रपुरमा तेस्रो खुल्ला यूथ मिनी म्याराथन (महिला र पुरुष दौड) प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले स्थानीय पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि यही […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार […]

शुक्रवार, साउन २५, २०८१

झापा । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापा अर्जुनधाराका खेलाडीहरु बैंकक पुगेका छन् । च्याम्पियनसिपमा अर्जुनधाराबाट सहभागी हुन चारजना खेलाडी र एकजना प्रशिक्षकसहितको पाँच सदस्यीय टोली थाइल्यान्ड पुगेको हो । […]

शुक्रवार, साउन २५, २०८१

झापा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पाले छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उनीमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई […]

शुक्रवार, साउन २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्ल शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पतालले क्याप्टेन मल्ल शव परिवारलाई जिम्मा लगाइको हो । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपयाँले बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को तेस्रो त्रैमासिक कोटाअन्तर्गत दक्षिण कोरियासँग ४१ हजार कामदारको करार गर्न लागेको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर बसेका ४० हजार ९८८ जना कामदारसँग भदौ दोस्रो सातादेखि करार […]

शुक्रवार, साउन २५, २०८१