२०८३ वैशाख २६ शनिवार , ०४:४३:१९ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । पश्चिम एसियाली मुलुक इराकमा पहिलोपटक नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । त्यहाँको स्वतन्त्र पहाडी राज्य कुर्दिस्तानमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना […]

बिहिवार, वैशाख ६, २०८१

लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कृतु भण्डारीसहित […]

बिहिवार, वैशाख ६, २०८१

न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय […]

बुधवार, वैशाख ५, २०८१

काठमाडौं । कुवेतले त्यहाँको भिसा नियम उल्लङ्घन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरू गरेको छ।अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा […]

मङ्गलवार, वैशाख ४, २०८१

लस एन्जलस । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को यूथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ औँ युनेस्को यूथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको विशेष समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा विश्वभर यूथ युनेस्को […]

सोमवार, वैशाख ३, २०८१

इजरायलमा इरानले गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीलाई कुनै असर नगरेको र सबै सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति निकालेर इजरायलका विभिन्न ठाउँमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा […]

आइतवार, वैशाख २, २०८१