२०८३ वैशाख २६ शनिवार , ०५:४७:१५ बजे

Sajhamanch

परदेश (प्रवास)

न्यूयोर्क । गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिका विशिष्ट सम्मान पाएका छन् । घिमिरेले ‘एएपीआई डिस्टिङ्ग्विस्ड अवार्ड फर आउटस्ट्यान्डिङ’बाट सम्मानित भएका हुन् ।अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका दिइने यो सम्मान पाउने […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर युरोप, जापान, कोरिया, इजरायललगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगीका […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् । चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन् । त्यस्तै ५ जनाले पुनः श्रम स्वीकृति […]

सोमवार, वैशाख २४, २०८१

अष्ट्रेलिया । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिपक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अष्ट्रेलियाको क्यानवेरामा भएको अधिवेशनले महासचिवमा प्रतीक पोखरेलसहित ३५ सदस्यीय […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौँ । इन्डोनेसिया प्रहरीको हेड अफ इन्टरनेशलनल रिलेसन्स डिभिजन प्रमुख नेपाल आएका छन् । डिभिजन प्रमुख कृष्णमूर्ति ५ दिने भ्रमणमा नेपाल आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरी संगीताको निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा उनको निधन भएको वाईसीएल अध्यक्ष सुवोध श्रीपालीले जानकारी दिए । २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी उनको […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिक ठगीएको तथा त्यहाँ पुगेकाहरू अलपत्र परेको जानकारी प्राप्त भएकाले […]

बुधवार, वैशाख १९, २०८१

दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा प्रवेश […]

आइतवार, वैशाख १६, २०८१