२०८३ वैशाख २६ शनिवार , ०८:२३:५९ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ। दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ । झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । झालाई आवश्यक […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जानका लागि पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले आज सूचना निकालेर थप चार वटा देशको पुनः श्रम स्वीकृति खुला गरेको […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य रुपमा आफूसँग थप कागजात राख्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर आउँदो चैत २९ गतेदेखि हवाई टिकट र टिकटको बिल र म्यानपावर कम्पनीमार्फत जाने भए बुझाएको […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ । विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिन थालिएको छ । विभागका महानिर्देशक मीरा आचार्यले नयाँ सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन आज ९चैत २००देखि विशेष उडानको व्यवस्था गरेको छ । परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवाले पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्न लागेको हो । […]

शुक्रवार, चैत २०, २०८२