२०८३ वैशाख २६ शनिवार , ०३:४८:१२ बजे

Sajhamanch

परदेश (प्रवास)

झापा । रोजगारीको लागि इजरायलमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्यूजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त […]

शनिवार, चैत १०, २०८०

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी […]

शनिवार, चैत १०, २०८०

काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका […]

बिहिवार, चैत ८, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ । रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए । सोमबार संसदमा परराष्ट्रमन्त्री […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा […]

सोमवार, चैत ५, २०८०

काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । लर्न एन्ड अर्न […]

शुक्रवार, चैत २, २०८०

काठमाडौ । गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्। वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिनुभएको छ । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतमा रहेको […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन । एजेन्टले झुक्याएर उनलाई रुस पुर्‍याई त्यहाँको सेनामा […]

बिहिवार, चैत १, २०८०