२०८३ वैशाख २६ शनिवार , ०३:२८:२५ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ। मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । ओखलढुंगाका खोमकुमार भुजेल रोजगारीका लागि कतार पुगेको १८ महिना भएको थियो । त्यही बेला रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने कुरा कतारमै रहेका साथीहरुले उनलाई सुनाए । साथीहरुकै लहैलहैमा लागेर उनी […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । दशैंको तीन दिन अघि कात्तिक ३ गतेमात्र रुसी सेनामा भर्ना हुन भनेर रुस गए लम्जुङका दूधपोखरी गाउँपालिका–१ का सन्तोष गुरुङ । एजेन्टको विश्वासमा मस्को पुगेर उनी सिधै रुसी सेनामा भर्ना भए । महिना […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको […]

शनिवार, माघ २७, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन् । “रूसी सेनामा आवद्ध भएर […]

आइतवार, माघ २१, २०८०

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन  (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन […]

बिहिवार, माघ १८, २०८०

काठमाण्डौ । भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ । सोहीअनुसार आज मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि यात्रा […]

मङ्गलवार, माघ ९, २०८०