२०८२ चैत २० शुक्रवार , ०८:५१:११ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन पालनासँगै उच्च मनोबल र साहसका […]

बुधवार, चैत ४, २०८२

विराटनगर । सोमबार चलेको हावाहुरी र असिना पानीका कारण कोशी प्रदेशका विभिन्न पाँच जिल्लामा जनजीवन प्रभावित भएको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भौतिक क्षति भएको […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं ।  बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो […]

सोमवार, चैत २, २०८२

विराटनगर । प्रतिनिधि सभा अन्तर्गत कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित संसदको लिष्टमा युवाहरूको वर्चस्व र नयाँ दलको बलियो उपस्थिति देखिएको छ । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त परिणामलाई हेर्दा यस पटक मतदाताले युवाहरूलाई […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ । यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो । कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, […]

बिहिवार, फागुन २८, २०८२

विराटनगर । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन […]

बिहिवार, फागुन २८, २०८२

जनकपुरधाम । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसक्दा मधेस प्रदेशमा ६४७ जना उम्मेदवारले एक सय मत पनि कटाउन सकेनन्। निर्वाचन आयोगको मतपरिणाम अनुसार ५१४ जना स्वतन्त्र उम्मेदवार र १३३ […]

मङ्गलवार, फागुन २६, २०८२

विराटनगर । कोशी प्रदेशमा सम्पन्न प्रतिनिधिसभामा कोशी प्रदेशका एक दर्जनभन्दा बढी पुराना हस्तिहरूले पराजय व्यहोरेका छन् । कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू यस पटक पनि चुनावी प्रतिस्पर्धामा थिए । नेकपा […]

आइतवार, फागुन २४, २०८२

विराटनगर । आफ्नो पाँच वर्षे कार्यकाल बिचमै छाडेर संघीय सांसद बन्न तम्सिएका कोशी प्रदेशका  १ जना प्रदेश सांसद र पालिका प्रमुखहरूमध्ये हर्कराज राईबाहेक अरू प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका छन् । सुनसरी–१ मा भने हर्कराज राई […]

आइतवार, फागुन २४, २०८२

मोरङ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत बिहीबार भएको मतदानको गणना चलिरहँदा मोरङका ५ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहेको जनाइएको छ । पछिल्लो मतपरिणाम अनुसार […]

शुक्रवार, फागुन २२, २०८२