२०८३ वैशाख ३ बिहिवार , ०३:४२:४५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । […]

बुधवार, असार २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न कांग्रेस र नेकपा (एमाले) एक भएको बताएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता […]

मङ्गलवार, असार २५, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार एमाले बागमती संसदीय दलले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्री जम्कट्टेललाई यथाशीघ्र राजीनामा दिन आग्रह गरेको […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए। सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । सरकारमा जान तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । राजनीतिक दलका नेताहरूबिच छलफल जारी रहेकाले संसद् बैठक बस्न केही समय ढिला हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले […]

मङ्गलवार, असार २५, २०८१