काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो । मेची भन्सार कार्यालयका […]
झापा । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गरेका छन् । उनले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]
काठमाडौं । आज सुनको भाउ उच्च मूल्यबाट तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक […]
इलाम । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले […]
भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले ७५० किसानलाई ५१ लाख बराबरको कृषि सामग्री वितरण गरेको छ। यसमा मल्चिङ प्लाष्टिक, प्लास्टिक टनेल, हाते ट्र्याक्टर, इलेक्ट्रिक स्प्रे लगायतका सामग्री छन् जसका माध्यमबाट किसानलाई […]
काठमाडौं । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको […]
इलाम । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो […]
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा […]