२०८३ वैशाख १९ शनिवार , ११:५७:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । हिमपात र वर्षाले किसानलाई राहत पुगेको छ । अहिलेका मुख्यबाली गहुँ, जौ, आलुसहित तरकारी र फलफूल खेती गरेका किसानलाई राहत पुगेको हो । यसवर्ष हिउँद निक्कै सुक्खा भएर बित्यो । अहिले प्रि–मनसुनको बेला […]

आइतवार, चैत १०, २०८१

विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन् । यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री […]

आइतवार, चैत १०, २०८१

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ जना पर्यटकले ज्यान गुमाएका छन् । गएको वैशाखदेखि अहिलेसम्म नौ विदेशी तथा दुई जना नेपाली पर्यटकको लेक लागेर ज्यान गएको हो । मुक्तिनाथ दर्शन […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । नेपालमा रहेका नदीनालामा वार्षिक दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको छ । तर उपलब्ध पानीको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरेको छ । सरकारले गरेको एक अध्ययनअनुसार सरदर १२ […]

आइतवार, चैत १०, २०८१

झापा । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित […]

आइतवार, चैत १०, २०८१

काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना […]

आइतवार, चैत १०, २०८१

झापा । एशियाली राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त भएको छ । एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एशियाली राजमार्गका रूपमा स्तरोन्नति […]

आइतवार, चैत १०, २०८१