२०८३ वैशाख १७ बिहिवार , ०५:५६:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

भद्रपुर। ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेको जीपमा करेन्ट लाग्दा ज्यान गुमाएका भद्रपुरका तीन जनाको शव आज दिउँसो घर ल्याइने भएको छ ।हिजो तीनै जनाको शवलाई ताप्लेजुङमा पोस्टमार्टम गरी आज विहान त्यहाँबाट हिडाइएको सहयोगी विकास […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत मंगलबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा […]

सोमवार, वैशाख ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका हुन् । आज काठमाडौंमा […]

सोमवार, वैशाख ८, २०८२

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि […]

सोमवार, वैशाख ८, २०८२

झापा । झापाको कनकाई नगरपालिका वडा नं. १ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ । वि. सं २०६५ सालमा स्थापित पूर्वको पुरानो पर्यटकीय […]

सोमवार, वैशाख ८, २०८२

झापा । अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन् । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री […]

आइतवार, वैशाख ७, २०८२