काठमाडौँ । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन […]
काभ्रे । गएको असोज १०, ११ र १२ को अविरल वर्षाले क्षति गरेको काभ्रेमा सात महिनापछि बल्ल विस्तृत क्षति आँकलन गर्न थालिएको छ । सरकारले सबैभन्दा धेरै जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट विस्तृत क्षति आँकलन […]
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख […]
झापा । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–१० मा करिव ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको घर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । […]
काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो । यसअघि शिक्षक आन्दोलनका कारण माइतीघर–बानेश्वर खण्ड दिउँसो बन्द गरिँदै आएको […]
झापा । झापाको मेचीनगरमा टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्ट्यान्डमा शङ्कास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ […]
काठमाडौं । यस वर्षको प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गएको छ । २५७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यस अवधिमा करोडौं रुपैयाँ […]
झापा । कैलालीको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए । पाटेबाघको […]
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै […]
विराटनगर । सुनसरी धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कोशी […]