२०८३ वैशाख १७ बिहिवार , ०४:३३:२७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सुनको भाउ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुनको भाउ तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए । उनले भोलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । सोलुखुम्बुको थामेमा आज आरोही सम्मेलन हुँदैछ । सम्मेलनमा जलवायु परिवर्तनले थामेमा परेको प्रभावबारे छलफल गर्ने तयारी छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गएको वर्ष साउन ३२ मा आएको लेदोसहितको बाढीले जनधनको क्षति गरेको […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा सात खेलमा १० अङ्क रहेको दिल्ली […]

मङ्गलवार, वैशाख ९, २०८२

झापा । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् […]

मङ्गलवार, वैशाख ९, २०८२

झापा । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु. सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो । सञ्चार […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । नेकपा (एमाले)ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७६ औँ वर्षगाँठ विविध कार्यक्रम गरेर मनाउँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना […]

मङ्गलवार, वैशाख ९, २०८२