काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ सात हजार ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी […]
झापा । भारत जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फरकेका छन् । उनले भ्रमण छोट्याएर फरकेका हुन । मोदीले विमानस्थलमा नै आक्रमणको घटनाबारे जानकारी लिएको भारतीय सञ्चारमाध्यमले […]
मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा रु ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको […]
काठमाडौं । आन्दोलनरत शिक्षकलाई तत्काल सडकबाट विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले सरकार र नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले विज्ञप्ती निकालेर आपसी संवाद र […]
काठमाडौं । आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यस दिवसको उद्देश्य पुस्तक […]
झापा । इलामको सीमा नाकाबाट अवैध रुपमा भन्सारले भित्राएको ५ लाख बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको छ । मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका –४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न […]
काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा […]