२०८३ वैशाख १७ बिहिवार , ०१:४५:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । २२ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान नै शुरू हुन सकेको छैन । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू गरेर पहिलो हप्तादेखि पढाइ सञ्चालन हुनुपर्ने भए पनि […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको […]

बुधवार, वैशाख १०, २०८२

झापा । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली राष्ट्रिय टोलीले आउँदो जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको हो । […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई वटा प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । वाटा (डब्ल्यूटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली भोलि जापानको ओसाका प्रस्थान गर्ने भएको छ । आउँदो शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा […]

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ । सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति […]

बुधवार, वैशाख १०, २०८२