२०८३ वैशाख १३ आइतवार , ०६:४३:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानीडामा चलिरहेको जी–सेभेन बैठक छाडेर स्वदेश फर्किँदै छन् । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनको महत्त्वपूर्ण शिखर बैठक छोडेर उन फर्किन लागेका हुन् । मध्यपूर्वमा इरान र इजरायलबीच युद्धले […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि […]

मङ्गलवार, असार ३, २०८२

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा […]

मङ्गलवार, असार ३, २०८२

मुस्ताङ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौँ । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको छ […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । देशभर सक्रिय मनसुनका कारण विभिन्न स्थानमा गएको पहिरो र बाढीले अरनिको, पूर्व–पश्चिम राजमार्ग लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन् । सडक विभागले आज बिहान ८ बजेसम्म अद्यावधिक गरेको जानकारीअनुसार सबैभन्दा बढी प्रभावित अरनिको […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति […]

मङ्गलवार, असार ३, २०८२

झापा । इजरायल र इरानबीचको युद्धले होर्मुज जलडमरु मार्ग प्रभावित हुन सक्ने जोखिम बढेको छ । यो जलमार्ग बन्द भएको अवस्थामा विश्वभर ग्यास र तेलको आपूर्तिमा गम्भीर असर पार्न सक्ने अनुमान छ । होर्मुज जलडमरु मार्ग […]

मङ्गलवार, असार ३, २०८२

कञ्चनपुर । कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो । तीन […]

मङ्गलवार, असार ३, २०८२