काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । भोलि (बुधबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि आगामी असार १५ गते बस्नेगरी […]
झापा । बङ्गलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसनमाथि ढाकाको एक अदालतले यात्रा प्रतिबन्ध लगाएको छ । अदालतले भ्रष्टाचार मुद्दामा अवामी लिगका पूर्वसांसद तथा क्रिकेटरबाट राजनीतिज्ञ बनेका शकिबसहित अन्य १५ जनामाथि यात्रा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६५४ दशमलव ७५ विन्दुमा झरेको छ । आज जलविद्युत्, लघुवित्त र व्यापार […]
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार […]
काठमाडौं । नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक रहेको पाइएको छ । मानिसहरूको मृत्यु र अपाङ्गताका लागि वायु प्रदूषण पहिलो जोखिम कारक रहेको विश्व बैंकले भखैरै प्रकाशन गरेको प्रतिवेदनले देखाएको हो […]
काठमाडौं । फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले सोमबार आयोजना गरेको […]
झापा । क्यानडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् । जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न […]
काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ […]
झापा । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा […]
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेको छ । आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । पहिरो फाल्न मेशिन प्रयोग गरेर बाटो खुलाउने […]